सर्च गर्नुहोस

ओईले आधारभूत विद्यालय गजुरी धादिङमा न्यानो कपडा र स्टेसनरी वितरण

धादिङ १० माघ धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं. ५ चिसोखोलामा रहेको श्री ओइले आधारभूत विद्यालयमा शुक्रबार न्यानो कपडा वितरण थप यता

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङ ०७ माघ त्रिपुरासुन्दरी गाउँपालिका धादिङको वडा नं. १ सल्यानटारमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी थप यता

बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

धादिङ ७ माघ कोरोना भाईरसको विषम परिस्थितीमा अपाङ्गता भएका व्यक्तिहरु निकै जोखिम अवस्थामा रहेका छन् । कोभिड १९ को कारणले निम्तिएको संकट र सरकारले थप यता

गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

धादिङ ६ माघ गजुरी गाउँपालिका वडा नं १ को आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई १ हजार ५ सय बराबरको स्टेशनरी तथा खेलकुद सामाग्री थप यता

नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

धादिङ ६ माघ नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक बसेको छ । मंगलबार बसेको सचिवालय बैठकले ५ सय १ थप यता

पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)

धादिङ ०५ माघ पानी विनाको मानव जीवन कल्पना समेत गर्न सकिदैन । पानी छ र त मानव जीवन चलिरहेको छ । हरेक सेकेण्ड सेकेण्डमा मानिसको लागि पानी आवश्यक पर्छ । थप यता

नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रियो

काठमाडौँ ०५ माघ नेपालमा कोरोना भाइरस कोभिड–१९ को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुसको पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण थप यता

ज्वालमुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजयी

धादिङ ०४ माघ ज्वालामुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजय धादिङ ४ माघ धादिङको ज्वालामुखी गाउँपालिका २ मैदी थप यता

धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय ३१ पुग्यो

धादिङ ४ माघ धादिङमा आईतबार  थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा धुनिवेशी नगरपालिकाको २ जना रहेको स्वास्थ्य कार्यलय धादिङका थप यता

थोपल खोला सरसफाई अभियान पुनः सुचारु

धादिङ ०३ माघ शनिबार नीलकण्ठ नगरपालिकाको अगुवाइमा धादिङबेशीको थोपल खोला सरसफाई गरिएको छ । नीलकण्ठ नगरपालिका, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला थप यता

धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

धादिङ ०३ माघ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, धादिङले संसद विघटन विरुद्ध धादिङबेशीमा विरोध ¥याली प्रर्दशन गरेको छ । शनिबार थप यता

धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

धादिङ ०३ माघ सडक दुर्घटनामा तत्काल उद्दार कसरी गर्ने र आकस्मिक दुर्घटनाको उपचारमा अस्पतालको तयारी कस्तो छ भन्ने देखाउन धादिङबेसीमा दुर्घटना कृतिम थप यता

धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

धादिङ २ माघ धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । शुक्रबार सघन सहरी तथा भवन निर्माण आयोजना धादिङ र जिल्ला प्रशासन थप यता

बेनिघाट रोराङ गाउँपालिका ५ मा भएको रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा ३६ जनाले गरे रक्तदान

धादिङ २ माघ धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनमा रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार थप यता

माघेसक्रान्तीको अवसरमा धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईयो

धादिङ १ माघ धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट र वडा नं. ५ फ्याक्सेमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाईएको छ । संस्कृति संरक्षण तथा पर्यटन थप यता

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

गजुरी धादिङ भ्रष्टाचार विरुद्ध नागरिक स्तरबाट सचेतना फैलाउन र सुशासन कायम गर्न सहजीकरण गर्ने उद्देश्यका साथ गठित भ्रष्टाचार विरुद्धको नागरिक थप यता

आज धादिङ सहित देशभर माघे संक्रान्ति पर्व मनाईदै

धादिङ १ माघ प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज धादिङ सहित देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी थप यता

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

गजुरी धादिङ भ्रष्टाचार विरुद्ध नागरिक स्तरबाट सचेतना फैलाउन र सुशासन कायम गर्न सहजीकरण गर्ने उद्देश्यका साथ गठित भ्रष्टाचार विरुद्धको नागरिक थप यता

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अध्यक्षमा गुम्दीका गणेश सिंखडाको उम्मेद्वारी

धादिङ २९ पौष मनोमहन मेमोरीयल मेडिकल कलेज तथा शिक्षण अस्पतालको अध्यक्ष पदमा गंगाजमुना गाउँपालिका धादिङका गणेश सिंखडाले उम्मेद्वारी दर्ता गराएका छन् थप यता

जीवनज्योति बिद्यालय गजुरी १ धादिङका बालबालिकालाई खेलकुद तथा स्टेशनरी सामान प्रदान

धादिङ २९ पौष बुधबार गजुरी गाउँपालिका वडा नम्बर १ को जीवनज्योति बिद्यालयको बालबिकास कक्षाका ३६ जना बालबालिकाहरुलाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी थप यता

अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता, नीलकण्ठ नगरपालिकामा लगत संकलन

धादिङ २९ पुष नीकलण्ठ नगरपालिका धादिङले अभिभावकविहीन भएका बालबालिकाहरुलाई मासिक भत्ता वितरण गर्ने भएको छ । बागमति प्रदेश सरकारको सामाजिक विकास थप यता

माघेसंक्रान्तिका दिन धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईदै

धादिङ पौष २९ धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट र वडा नं. ५ फ्याक्सेमा माघेसङ्क्रान्तिको दिन गोरु जुधाई कार्यक्रम हुने भएको छ । संस्कृति थप यता

बागेश्वरी मावि रिचोकटारको ६१ औँ वार्षिक उत्सव सम्पन्न

धादिङ २८ पौष बागेश्वरी मा.वि वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय थप यता

पूर्व विद्यार्थीहरुद्धारा सिद्धेश्वर मावि नलाङमा न्यानो कपडा र खेलकुद सामग्री वितरण

धादिङ पुस २८ धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा रहेको श्री सिद्धेश्वर माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले सिद्धेश्वरमा कक्षा १ थप यता

धादिङको ज्वालामुखी गाउँपालिका ३ स्थित मैदीकोटमा भोली देखि दोस्रो खड्गदेवी साँस्कृतिक उत्सव सुरु

धादिङ २८ पुष धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित मैदीकोटमा भोली देखि दोस्रो खड्गदेवी साँस्कृतिक उत्सव हुने भएको छ । माघे संक्रान्तीको थप यता

बेनिघाट रोराङ गाउँपालिकामा COYAN नेपाल संस्था द्धारा ४ वटा विद्यालयका विद्यार्थीहरुलाई ट्र्र्याकसुट वितरण

धादिङ २८ पुष धादिङको बेनिघाट रोराङ गाउँपालिकामा COYAN ( कोयान) नेपाल संस्था द्धारा ४ वटा विद्यालयका विद्यार्थीहरुलाई ट्र्र्याकसुट वितरण गरेको छ । थप यता

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा पनि मनाईयो

धादिङ पौष २७ २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा मनाईएको छ । सोमबार “मेरा साना दःखले आज्र्याको मुलुक होईन चार जात छत्तिस वर्णको साँझा थप यता

घर घरमा खानेपानी आएपछि गजुरी-५ का ढोडेनीबासीमा खुसीयाली

गजुरी/धादिङ ढोडेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङले खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना थप यता

युवा रेडक्रस सर्कल नीलकण्ठ मावि धादिङको आयोजनामा ७० जनाले गरे रक्तदान

धादिङ २७ पौष राष्ट्रिय एकता दिवसको अवसर पारी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थप यता

धादिङका शिक्षासेवी डा. नवीनबन्धु पहाडी इन्ट्रिग्रेटी आइकनको उत्कृष्ठ पाचमा

धादिङ २६ पौष देशको सेवा इमान्दारितापूर्वक गर्ने उत्कृष्ठ ५ राष्ट्रसेवकहरुमध्येबाट धादिङका शिक्षासेवी डा. नवीनबन्धु पहाडी छनौट हुनुभएको छ । थप यता

केपि ओलीको प्रतिगामी कदमका बिरुद्ध सडक सङ्घर्षको बिकल्प छैनःनेता पाण्डे

धादिङ २६ पौष नेपाल कम्युनिष्ट पार्टी नेकपा धादिङको उत्तरी क्षेत्रको काठमाडौँमा बसोबास गर्नेहरुको प्रशिक्षण कार्यक्रम काठमाडौँको बसुन्धरामा थप यता

ओलीले संसद विघटन गरेर अधिनायकबादी बाटो रोजे : सभापति धमला

धादिङ पौष २६ नेपाली कांगे्रस धादिङले प्रतिनिधि सभा विघटन विरुद्ध शनिबार प्रदेश निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रम गरेको छ । धादिङ जिल्लाको ४ थप यता

केपि ओलीको संसद विघटन १७ सालको ‘कु’ लाई निरन्तरता : नेता जम्कट्टेल

धादिङ पौष २६ ग्रामीण यातायात सहकारी सस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार धादिङबेशीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थप यता

ओली नेतृत्वको नेकपा नै आधिकारिक होः नेता लोहनी

धादिङ २५ पौष नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं विघठित प्रतिनिधि सभा सदस्य खेम लोहनीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा थप यता

धादिङमा नेपाली काङ्ग्रेसको शनिबार ४ ठाउँमा बिरोध सभा हुँदै

धादिङ २५ पौष नेपाली काँग्रेस धादिङले प्रतिनीधि सभा विघटन विरुद्ध शनिबार प्रदेश निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रमको आयोजना गर्दैछ । धादिङ थप यता

जोगिमारा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा बिनोद शाह

धादिङ २४ पौष धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मा जोगिमारा सामुदायिक सिकाई केन्द्रको ७ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न थप यता

प्याब्सन धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन

धादिङ २४ पौष नीजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) धादिङको अध्यक्षमा चिल्ड्रेनपार्क आवासीय बोर्डिङ स्कुलका सञ्चालक विनोदमान श्रेष्ठ चयन थप यता

प्रचण्ड माधव नेपाल पक्षीय नेकपाद्धारा सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो

धादिङ २४ पौष प्रतिनिधिसभा विघटको विरोध गर्दै धादिङका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रमुख जिल्ला अधिकारी मार्फत थप यता

महाकाली सन्धीको मतियार केपि ओली हुन्ः नेकपा नेता तुलाधर

धादिङ २४ पौष केपि ओली कम्युनिष्ट इतिहासकै ध्रुवे हात्ती भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले बताउनुभएको छ । थप यता

धादिङमा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय २९ पुग्यो

धादिङ २३ पुष धादिङमा बिहिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि हुनेहरुमा गल्छी गाउँपालिका वडा नं २ का ४६ बर्षिया महिला र वडा नं ६ की ५४ थप यता

नेत्रावती डबजोङ गाउँपालिका स्थित लपाङखोलामा स्वराज गाडी दुर्घटना हुँदा दुईजना घाईते

धादिङ पुष २३ धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ स्थित लपाङखोलामा स्वराज गाडी दुर्घटना भएको छ । खनियाबास गाउँपालिकाको किन्ताङफेदी बाट थप यता

चिसोबाट कसरी बच्ने ? चिकित्सको सुझाव के छ ?(अडियो रिपोर्ट)

धादिङ २२ पौष चिसो मौसम लागेसँगै बालबालिकाहरुमा विभिन्न किसिमका समस्या देखिन थालेको छ । चिसो मौसममा विशेष गरी बढी समस्या देखिने भनेको बालबालिका तथा थप यता

नेपाल रेडक्रस सोसाइटी धुनिवेसी उपशाखाको साधारण सभामा ३३ जनाले गरे रक्तदान

धादिङ पौष २२ नेपाल रेडक्रस सोसाईटी धुनिवेसी उपशाखा धादिङको दोस्रो साधारण सभाको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार थप यता

ज्वालामुखी १ धादिङमा दुई दिने आधारभूत स्वास्थ्य परीक्षण शिविर सम्पन्न

धादिङ २२ पौष धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ मा दुई दिने आधारभूत स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । बुधबार ICDC धादिङको आयोजना र KKS थप यता

नेकपा नीलकण्ठ नगर कमिटीले कार्यकर्ता भेला तथा प्रशिक्षण गर्दै

धादिङ २२ पौष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगरपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम यही पौष २४ गते हुने भएको छ । थप यता

नेकपा धुवाकोटद्धरा ओलीको असंबैधानिक कदमका बिरुद्ध मोटरसाइकल ¥याली

धादिङ २१ पौष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटको आयोजनामा प्रधानमन्त्री तथा राष्ट्रपतिको असंवैधानिक कदमको थप यता

तसर्पु साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा सम्पन्न

धादिङ पौष २१ तसर्पु साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा थाक्रे गाउँपािलका ४ स्थित बाहुनस्थानमा सम्पन्न भएको छ । मंगलबार थप यता

स्थानीय उत्पादित खाद्यवस्तुहरुलाई उपभोग र बजारीकरण गर्न प्रतिबद्ध छौँ:अध्यक्ष डल्लाकोटी

धादिङ पौष २१ स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई सही सदुपयोग गर्नुपर्ने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनु भएको छ थप यता

रेडियो धादिङले मनायो १४ औँ वार्षिक उत्सव

धादिङ पौष २१ समुदायको आवाजलाई बुलन्द गर्नुपर्नेमा सहभागिको जोड धादिङ जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज स्थापनाको १३ औं थप यता

अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा जगत सिंखडा सर्वसम्मत चयन

काठमाडौँ पौष २१ अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षमा बागमती प्रदेशसभा सदस्य समेत रहेका धादिङका जगत सिंखडा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । थप यता