धादिङ ५ मंसिर नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना थप यता
धादिङ ५ मंसिर हालको आदर्श मावि गजुरी जिल्लाकै पहिलो हाइ स्कूल हो । बनारसबाट संस्कृतमा शास्त्री उतिर्ण गरि त्रिचन्द्र कलेजबाट बिए अनर्स गर्नुभएका थप यता
धादिङ ४ मंसिर जिल्ला समन्वय समिति धादिङको आठौं जिल्ला सभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच सभा सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति थप यता
धादिङ ४ मंसिर धादिङको पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता बिहिबारदेखी सुरु हुने भएको छ । जिल्ला भलिबल संघ धादिङले पर्सी बिहिबारदेखी सुरु थप यता
धादिङ ४ मंसिर धादिङको त्रिपुरासुन्दरी गाँउपालिकामा भोली मंसिर ५ गते बुधबारबाट सञ्चालन हुने सल्यानटार महोत्सवमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी थप यता
धादिङ ४ मंसिर धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै छ । हरेक वर्ष झैं यस पटक पनि मंसिर ४ गते, मंगलबार चौथीका दिन लाग्ने ठूलो थप यता
धादिङ ३ मंसिर धादिङको नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किँदा ३ जना घाईते भएका छन् । सोमबार दिउँसो सदरमुकाम धादिङबेशीबाट थप यता
धादिङ ०२ मंसिर नेकपा माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितीको वैठक सम्पन्न भएको छ । आईतबार सदरमुकाम धादिङवेशीमा थप यता
धादिङ २ मंसिर यही मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा थप यता
धादिङ २९ कार्तिक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ १ नम्बर संघीय निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले पालिका सम्मेलन गर्ने निर्णय थप यता
धादिङ २८ कार्तिक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ हुने भएको छ । ‘स्थानिय श्रोतको थप यता
धादिङ २८ कार्तिक नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात संचालन हुने भएको छ । मंगलबार जिल्ला प्रशासन थप यता
धादिङ २८ कार्तिक नेपाल र ताजकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे डुसान्बेमा शुरू हुनेछ । घरेलु टोली थप यता
धादिङ २७ कार्तिक राउटेको जनसङ्ख्या घटेर १३५ जनामा पुगेको छ । राउटे समुदायमा साढे दुइ बर्षको अवधिमा जम्मा २ जनाको मात्र जन्म भएको छ । उक्त समुदायमा थप यता
धादिङ २५ कार्तिक उत्तरी धादिङको रुविभ्याली गाउँपालिका ४ हिन्दुङमा न्यानो कपडा तथा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । शनिबार थप यता
धादिङ २५ कार्तिक उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा कुकुर बन्ध्याकरण कार्यक्रम संचालन गरिनेभएको छ । आईतबार गाउँपालिकाले सुचना जारी गर्दै थप यता
धादिङ २५ कार्तिक धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहनुभएका नारायण सिलवाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)को उपाध्यक्षमा निर्विरोध थप यता
धादिङ २१ कार्तिक सल्यानटार क्याम्पसको १७ औं वार्षिकोत्सवको अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टार स्थित थप यता
धादिङ १७ कार्तिक कार्तिक शुक्ल प्रतिपदा आज गाईगोरु र गोवर्धनपूजा गरिँदैछ । आज ३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ थप यता
धादिङ १६ कार्तिक उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर –३ मा पुरस्कार वितरण एवम् खेल समापन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । खनियाबास थप यता
धादिङ १४ कार्तिक उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित मण्डली माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले ८ मुरी धान उत्पादन गरि थप यता
धादिङ १३ कार्तिक धादिङको बेनीघाट रोराङ गाउँपालिकामा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । बेनीघाट रोराङ थप यता
[caption id="attachment_25432" align="alignnone" width="878"] धादिङ १३ कार्तिक[/caption] उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थितमा गंगाजमुना माई मेला २०८१ कार्तिक २६ र २७ गते हुने थप यता
धादिङ १२ कार्तिक उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा सहास नेपाल संस्था द्धारा जलवायु उत्थानशिलता गाउँ अवधारण सम्बन्धी १ दिने थप यता
धादिङ १२ कार्तिक उत्तरी धादिङको खनियाबास गाउँपालिका ३ स्थित कुरीको कुतिङ खेल मैदानमा टोल स्तरीय फुटबल प्रतियोगितामा सुरु भएको छ । आदर्श ङर्दिम थप यता
ज्वालामुखी गाउँपालिका धादिङ ११ कार्तिक धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ लाई पुर्ण नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ । आईतबार एक भव्य थप यता
धादिङ १० कार्तिक अनन्त आशा नेपाल चितवनको १० औं साधारण सभा तथा ३ महिने सिलाई कटाई तालिमको समापन समारोह सम्पन्न भएको छ । शिक्षा,प्रोत्साहन र सशक्तिकरण थप यता
धादिङ १० कार्तिक रामकोट बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आज संस्थाको स्थापना दिवसको थप यता
धादिङ ८ कार्तिक उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ मा स्वागत कार्यक्रम सम्पन्न भएको छ । विहिबार वडा नम्बर १ स्थित री गाउँ माध्यामिक थप यता
धादिङ ०८ कार्तिक धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । विहिबार वडा नम्बर ८ स्थितमा रहेका सम्पुर्ण जेष्ठ थप यता
धादिङ ८ कार्तिक धादिङ अस्पताल बागमती प्रदेशभित्रका अस्पतालहरु मध्ये तेस्रो भएको छ । आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यक्रमहरुको प्रदेश स्तरीय थप यता
धादिङ ४ कार्तिक श्री तान्द्राङ कोट कालिका पूजा समिति भीमसेन थापा गाउँपालिका वडा नं.–२ तान्द्राङ गोरखा को १८ औ साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न थप यता
धादिङ २ कार्तिक धादिङमा भोलि विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सुचना जारी गर्दै आउदै गरेको तिहार र थप यता
धादिङ ०१ कार्तिक धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थितमा कुपा युवा समाजद्धारा आयोजना गरिएको चौँथो कुपा कप २०८१ सम्पन्न भएको छ । बिहीबार एक थप यता
धादिङ १ कार्तिक उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा वडा नम्बर -५ मा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ थप यता
धादिङ ३० असोज नेपाल प्रहरीले देशभर ६९औं प्रहरी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा विशेष समारोहको थप यता
धादिङ २४ असोज “स्वस्थ को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद “भन्ने मूल नारा को साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जीवनयापन को लागि खेलकुद मार्फत थप यता
धादिङ २२ असोजख अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा पुनःराजन खकुराल(युके) चयन हुनु भएको छ । मंगलबार सदरमुकाम धादिङबेसी स्थित क्रिक रिसोर्टमा भएको थप यता
धादिङ २२ असोज न्यू धादिङ वोेर्डिङ स्कुलमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालयमा दशैँ तिहार र छठ विशेषको अवसरमा शिक्षक थप यता
धादिङ २२ असोज अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशन आज धादिङबेसीमा हुँदै छ । महाधिवेशनको आज बिहान ११ बजे नेपाल सरकारका कृषी तथा पशुपंन्छी थप यता
धादिङ २० असोज धादिङको न्यु किबो बोर्डिङ स्कुलले नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ थप यता
धादिङ २० असोज नीलकण्ठ १४ धुवाँकोट असोवनमा रहेको टासि छोलिङ गुम्बामा मुर्ति प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ । निलकण्ठ १४ का वडा अध्यक्ष नवराज थप यता
धादिङ १९ असोज सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्बती राई खाँणको थप यता
कृष्णा वहादुर लामिछाने (वरिष्ठ संवादाता) काठमाण्डौ १९ असोज नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी नागार्जुन १ काठमाण्डौको १६औं वार्षिक साधारण थप यता
धादिङ १८ असोज धादिङको नीलकण्ठ नगरपालिकामा बजार अनुगमन तिब्र पारिएको छ । शुक्रबार नगरपालिकाको ३ नम्बर वडाको सिरान बजार क्षेत्रमा नगर उपप्रमुख दिपक थप यता
धादिङ १८ असोज “ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’को पदयात्रा सम्बन्धि बृत्तचित्र शनबार बागबजार स्थित City max cenema हलमा प्रदर्शन गरिएको छ । त्रिभुवन थप यता
धादिङ १७ असोज उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा बजार अनुगमन गरिएको छ । विहीबार गाउँपालिकाको वडा नम्बर ३ स्थितको पोखरा, चिम्चोक, थप यता
धादिङ १७ असोज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गंगाजमुना गाउँपालिका समितिको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ थप यता
धादिङ १७ असोज यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । थप यता
धादिङ १५ असोज उत्तरी धादिङको खनियावास गाउँपालिकामा विद्यार्थीलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वडा नम्बर ५ स्थितमा रहेको थप यता