धादिङ १० असोज
धादिङमा कोरोनाका सक्रिय संक्रमित १८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ज्वालामुखीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका १ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ३ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा १५ जना रहेका छन् । २३ एण्टीजेन परिक्षण मध्ये २ जनामा पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस