धादिङ ०८ असोज
धादिङमा कोरोनाका सक्रिय संक्रमित २० जना रहेका छन् । पछिल्लो २४ घण्टामा धादिङका थप २ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। जिल्लाभर आज १९ एण्टिजेन परिक्षण मध्ये २ पोजिटिभ आएको हो । संक्रमितहरु २० जना नै होम आइसोलेसनमा रहेका छन् । आज गजुरीमा ५ स्वाब संकलन भएको छ।
प्रतिक्रिया दिनुहोस