धादिङ २५ भाद्र
शुक्रबार धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या २ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७८ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा ७३ जना रहेका छन् । ४२ एनटीजेन परिक्षण मध्ये २ जनामा पोजिटिभ आएको छ।
प्रतिक्रिया दिनुहोस