धादिङ १८ भाद्र
शुक्रबार धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका सङ्क्रमितहरुमा सिद्धलेकमा १ र धादिङ्ग हस्पिटलमा परीक्षण गराएका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै शुक्रबार २ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८८ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ६ र होम आइसोलेसनमा ८२ जना रहेका छन् । ३२ एन्टिजेन परीक्षण मध्ये ३ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस