धादिङ १८ भाद्र
धादिङमा हालसम्म माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ५ जना जनप्रतिनिधिले मात्र सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ । ५ जनामध्ये वडा सदस्य, पालिका सदस्य तथा पालिका पदाधिकारी पनि रहेको निर्वाचन कार्यालय स्रोतले बतायो ।
“अहिले नै उहाँहरुको नाम र्सावजनिक गर्न मिल्दैन भाद्र २२ गतेपछि सबै जनप्रतिनिधिको नाम सार्वजनिक गर्छौ ।” निर्वाचन कार्यालयका एक कर्मचारीले बताए ।
प्रतिक्रिया दिनुहोस