धादिङ १३ भाद्र
नेकपा(माओवादी केन्द्र) धादिङको पार्टी कार्यालय जग्गा खरिद तथा भवन निर्माणका लागि ३८ लाख भन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको छ । केही महिना अगाडि माओवादी केन्द्र धादिङको विस्तारित बैठकले जिल्ला पार्टी कार्यालय निर्माण गर्ने र सहयोगका लागि पार्टी नेता कायकर्ता तथा सुभेच्छुक सुभचिन्तकहरुलाई आह्वान गर्ने निर्णय गरेसँगै यतिबेला देश तथा विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।
हालसम्म १ सय १० जना भन्दा बढीले आर्थिक सहयोगको लागि प्रतिबद्धता जनाइसकेको र कतिपय रकम नै प्राप्त भैसकेको माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो । पार्टी कार्यालय भवन निर्माण तथा जग्गा खरिदका लागि १ लाखभन्दा बढी सहयोगको प्रतिवद्धता जनाउने सहयोगी दाताहरुको संख्या १३ जना रहेको छ भने १ लाख देखि ५० हजारसम्म सहयोग प्रतिबद्धता जनाउनेको संख्या १६ जना रहेको छ । यस्तै ५० हजारभन्दा कम सहयोग प्रतिबद्धता जनाउनेको संख्या ८२ जना रहेको छ ।
हालसम्म सहयोग प्रतिबद्धता जनाए अनुसार करिब १४ लाख रकम बैंकमा जम्मा भैसकेको र कतिपयले निर्माण सामग्री उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको अध्यक्ष बुर्लाकोटीको भनाइ छ ।
सहयोग रकम जुट्ने क्रम जारी रहेकाले केही समयमा जग्गा खरिद प्रकृयामा गएर यो आर्थिक वर्षमै कार्यालय भवन निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको जिल्ला अध्यक्ष बुर्लाकोटीले जानकारी दिनुभयो ।
सहयोग गर्न चाहने पार्टी नेता तथा कार्यकता एवं सुभचिन्तकहरुलाई सानिमा बैंक धादिङ शाखामा UCPN(M)District Committee Dhading नाममा रहेको खाता नम्बर ००४०१००१०००००३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिनुभयो ।
हालसम्म सहयोग गर्ने वा प्रतिबद्धता जनाउने सहयोगीहरुको नाम र सहयोग रकम
युवराज खतिवडा रु. ३ लाख
हरि डल्लाकोटी रु. २ लाख
कमल सापकोटा १ लाख ५० हजार
प्रकाश अधिकारी रु. १ लाख ११ हजार १ सय ११
वद्रि अधिकारी रु. १ लाख ११ हजार १ सय ११
दिपक विश्वकर्मा रु. १ लाख ५ हजार
ध्रुव सिलवाल रु. १ लाख ५ हजार
सुवास बसेल रु. १ लाख १ हजार(निर्माण सामग्री)
सालिकराम जम्कट्टेल रु. १ लाख
विष्णु प्रसाद उप्रेती रु. १ लाख
दुर्गा त्रिपाठी रु. १ लाख
यन्त्र बहादुर थापा(जिन्दगी) रु. १ लाख
रोहित भण्डारी रु. १ लाख
राम घले रु. ५५ हजार ५ सय ५५
सेकेमान तामाङ रु. ५५ हजार
कुमार अधिकारी रु. ५१ हजार
चन्द्र बहादुर सिलवाल (मिलन) रु. ५१ हजार
रुद्र बहादुर खत्री रु. ५० हजार ५ सय
राज कुमार श्रेष्ठ रु. ५० हजार १ सय ५१
रेशम खतिवड़ा रु. ५० हजार १ सय ५०
संजय श्रेष्ट रु. ५० हजार १ सय ५०
राजेन्द्र भण्डारी रु. ५० हजार
तेज बहादुर भण्डारी रु. ५० हजार
अम्बिका अधिकारी रु. ५० हजार
पुर्ण प्र. सिंखडा रु. ५० हजार
सन्तोष गिरी रु. ५० हजार
राम कुमार श्रेष्ठ रु. ५० हजार
बाशु खड़्का रु. ५० हजार
पुर्ण सिम्खडा रु.५० हजार
तिलक थापा मगर रु. ४८ हजार ५ सय ७
सुवास वि.क. रु. ४५ हजार
नविन धमला (अटल) रु. ४० हजार
कान्छा तामाङ रु. ३५ हजार
हरिशरण तामाङ रु. ३५ हजार
शंकर अधिकारी खाल्टे रु. ३५ हजार
खिल बहादुर धमला रु. ३५ हजार
राजाराम रिजाल रु. ३३ हजार ३ सय ३३
नवराज लम्साल रु. ३१ हजार ५ सय
चेलीमाया तामाङ रु. ३१ हजार ५ सय
शंकर अधिकारी मार्पाक रु. ३० हजार
सुरेश बस्नेत रु. ३० हजार
संगिता कंडेल(दिपा) रु. २६ हजार ६ सय २
हरिकृष्ण लम्साल रु. २५ हजार
वद्रि प्रसाद सुवेदी रु. २५ हजार
अर्जुन रिमाल रु. २५ हजार
बलराम खत्री रु. २५ हजार
गोविन्द भण्डारी रु. २५ हजार
सरला धमला रु. २५ हजार
उर्मिला तामाङ रु. २५ हजार
शेर बहादुर बस्नेत रु. २५ हजार
बासु बास्कोटा रु. २५ हजार
ध्वज बहादुर गुरुङ रु. २५ हजार
सोम्बले तामाङ (अक्कल) रु. २५ हजार
कुमार बस्नेत रु. २५ हजार
वद्रि नेपाल रु. २२ हजार २ सय २२
चन्द्र लम्साल रु. २१ हजार १ सय ५१
लक्ष्मण रम्तेल रु. २१ हजार १ सय ५१
चन्द्र गुरुङ रु. २१ हजार १ सय ११
राजन लम्साल रु.२१ हजार
शान्ता रोक्का रु. २१ हजार
भरत अधिकारी रु.२० हजार ५ सय ५०
उद्दब कराखेती रु. २० हजार १ सय २२
राम प्रसाद अधिकारी रु.२० हजार २०
हरि तिमल्सिना रु. २० हजार
प्रेम अधिकारी रु. १५ हजार ५ सय ५०
प्रेमनाथ खतिवड़ा रु. १५ हजार ५ सय ४५
शिव प्रसाद रिजाल रु. १५ हजार
दिनेश लुइटेल रु. १५ हजार
सुदिप रसाइली रु. १५ हजार
कमला श्रेष्ठ रु. १२ हजार ५ सय
अमृत तामाङ रु. ११ हजार १ सय ११
रामशरण सिन्चुरी रु.११ हजार १ सय ११
मोदनाथ खतिवड़ा रु.११ हजार १ सय ११
संगिता पाण्डे रु. ११ हजार
पुष्पा अधिकारी रु. ११ हजार
उमेश लामिछाने रु. १० हजार १ सय
सैलेश पोखरेल रु. १० हजार १ रुपैया
कृष्ण पोखरेल रु. १० हजार
मान बहादुर श्रेष्ठ रु. १० हजार
टोम प्रसाद अधिकारी रु. १० हजार
ईन्दिरा पण्डित खतिवड़ा रु .१० हजार
लोक बहादुर सुनार रु. १० हजार
होमनाथ कोइराला रु. १० हजार
विष्णु नेपाली रु. १० हजार
सरस्वती अधिकारी रु. १० हजार
संझना ढुङ्गाना रु. १० हजार
श्रीराम खतिवडा रु. १० हजार
पुष्प रेग्मी रु. ७ हजार
राममणी अधिकारी रु. ६ हजार ६ सय ६६
सरोज तामाङ रु.५ हजार ५ सय
दिपेश रिमाल रु. ५ हजार ५ सय
दिपक लम्साल रु ५ हजार ५ सय
नारायण कुमार श्रेष्ठ(सितलबजार) रु. ५ हजार ५ सय
प्रताप तामाङ रु. ५ हजार ४ सय
राम बहादुर तामाङ रु.५ हजार १ सय १०
युवराज रिजाल रु. ५ हजार १ सय
खेम प्रसाद ओमगाइ रु.५ हजार १ सय
कृष्ण बहादुर पोखरेल रु. ५ हजार ५१
अनिल अधिकारी रु. ५ हजार १ रुपैँया
जयराम कोइराला रु. ५ हजार १ रुपैँया
राजु श्रेष्ठ रु. ५ हजार १ रुपैँया
परशुराम पोखरेल रु. ५ हजार १ रुपैँया
दिपक श्रेष्ठ रु. ५ हजार १ रुपैँया
प्रेम बहादुर नेपाली रु. ५ हजार १ रुपैँया
सीताराम पोखरेल रु. ५ हजार १ रुपैँया
विदुर कोइराला रु. ५ हजार
उपासना तामाङ रु. ५ हजार
यान प्रसाद कोइराला रु. ३ हजार ५१ रुपैँया
तुलसी पोखरेल रु. ३ हजार ५१ रुपैँया
वुद्धि प्रसाद पोखरेल रु. २ हजार ५ सय ५१
गोविन्द परियार रु. ११ सय ११ रुपैँया
माया मगर रु. १ हजार १ सय
फूलमाया तामाङ रु. १ हजार
भगवती अधिकारी रु. १ हजार
प्रतिक्रिया दिनुहोस