धादिङ १२ भाद्र
नेकपा(माओवादी केन्द्र) धादिङको पार्टी कार्यालय जग्गा खरिद तथा भवन निर्माणका लागि नीलकण्ठ नगरपालिका वडा नं. ७ पार्टी कमिटीले संयुक्त रुपमा ३ लाख २० हजार ७ सय ११ सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
सहयोग प्रतिबद्धता जनाउनेहरुमा माओवादी केन्द्र निकट इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश अधिकारीले रु. १ लाख ११ हजार १ सय ११ र र नीलकण्ठ एफ.एम. का सञ्चालक वद्रि अधिकारीले पनि सोही बराबरको रकम प्रतिबद्धता जनाउनु भएको हो ।
यसैबिच शनिबार वडा भेला तथा प्रशिक्षण कार्यक्रमको समेत आयोजना भएको युवा नेता अनिल अधिकारीले जानकारी दिनुभयो । वडा कमिटी अध्यक्ष सीताराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य वेदनिधि अधिकारी, विशेष अतिथिमा नेकपा(माओवादी केन्द्र) धादिङ निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज सम्भु कुमार श्रेष्ठ र पार्टी नगर कमिटी अध्यक्ष दिपक विश्वकर्मा, माओवादी केन्द्र निकट इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश अधिकारी रहनुभएको थियो ।
पार्टी कार्यालय भवन निर्माणका लागि सहयोग प्रतिबद्धता गर्ने दाताहरुको नामावली
प्रकाश अधिकारी रु. १ लाख ११ हजार १ सय ११
वद्रि अधिकारी रु. १ लाख ११ हजार १ सय ११
सैलेश पोखरेल रु. १० हजार १ रुपैया
कृष्ण पोखरेल रु. १० हजार
मान बहादुर श्रेष्ठ रु. १० हजार
पुष्प रेग्मी रु. ७ हजार
राममणी अधिकारी रु. ६ हजार ६ सय ६६
कृष्ण बहादुर पोखरेल रु. ५ हजार ५१
अनिल अधिकारी रु. ५ हजार १ रुपैँया
जयराम कोइराला रु. ५ हजार १ रुपैँया
राजु श्रेष्ठ रु. ५ हजार १ रुपैँया
परशुराम पोखरेल रु. ५ हजार १ रुपैँया
दिपक श्रेष्ठ रु. ५ हजार १ रुपैँया
प्रेम बहादुर नेपाली रु. ५ हजार १ रुपैँया
सीताराम पोखरेल रु. ५ हजार १ रुपैँया
विदुर कोइराला रु. ५ हजार
यान प्रसाद कोइराला रु. ३ हजार ५१ रुपैँया
तुलसी पोखरेल रु. ३ हजार ५१ रुपैँया
वुद्धि प्रसाद पोखरेल रु. २ हजार ५ सय ५१
गोविन्द परियार रु. ११ सय ११ रुपैँया
हालसम्म सहयोग गर्ने सहयोगीहरुको नाम र सहयोग रकम
युवराज खतिवडा रु. ३ लाख
हरि डल्लाकोटी रु. २ लाख
कमल सापकोटा १ लाख ५० हजार
दिपक विश्वकर्मा रु. १ लाख ५ हजार
ध्रुव सिलवाल रु. १ लाख ५ हजार
सुवास बसेल रु. १ लाख १ हजार(निर्माण सामग्री)
सालिकराम जम्कट्टेल रु. १ लाख
विष्णु प्रसाद उप्रेती रु. १ लाख
दुर्गा त्रिपाठी रु. १ लाख
यन्त्र बहादुर थापा(जिन्दगी) रु. १ लाख
रोहित भण्डारी रु. १ लाख
राम घले रु. ५५ हजार ५ सय ५५
सेकेमान तामाङ रु. ५५ हजार
कुमार अधिकारी रु. ५१ हजार
चन्द्र बहादुर सिलवाल (मिलन) रु. ५१ हजार
रुद्र बहादुर खत्री रु. ५० हजार ५ सय
राज कुमार श्रेष्ठ रु. ५० हजार १ सय ५१
रेशम खतिवड़ा रु. ५०,१५०।–
संजय श्रेष्ट रु. ५०,१५०।–
राजेन्द्र भण्डारी रु. ५० हजार
तेज बहादुर भण्डारी रु. ५० हजार
अम्बिका अधिकारी रु. ५० हजार
पुर्ण प्र. सिंखडा रु. ५० हजार
सन्तोष गिरी रु. ५० हजार
राम कुमार श्रेष्ठ रु. ५० हजार
बाशु खड़्का रु. ५०,०००।–
पुर्ण सिम्खडा रु.५०,०००।–
तिलक थापा मगर रु. ४८ हजार ५ सय ७
सुवास वि.क. रु. ४५ हजार
नविन धमला (अटल) रु. ४० हजार
कान्छा तामाङ रु. ३५ हजार
हरिशरण तामाङ रु. ३५ हजार
शंकर अधिकारी खाल्टे रु. ३५ हजार
खिल बहादुर धमला रु. ३५ हजार
राजाराम रिजाल रु. ३३ हजार ३ सय ३३
नवराज लम्साल रु. ३१ हजार ५ सय
चेलीमाया तामाङ रु. ३१ हजार ५ सय
शंकर अधिकारी मार्पाक रु. ३० हजार
सुरेश बस्नेत रु. ३० हजार
संगिता कंडेल(दिपा) रु. २६ हजार ६ सय २
हरिकृष्ण लम्साल रु. २५ हजार
अर्जुन रिमाल रु. २५ हजार
बलराम खत्री रु. २५ हजार
गोविन्द भण्डारी रु. २५ हजार
सरला धमला रु. २५ हजार
उर्मिला तामाङ रु. २५ हजार
शेर बहादुर बस्नेत रु. २५ हजार
बासु बास्कोटा रु. २५ हजार
ध्वज बहादुर गुरुङ रु. २५ हजार
सोम्बले तामाङ (अक्कल) रु. २५ हजार
कुमार बस्नेत रु. २५ हजार
वद्रि नेपाल रु. २२ हजार २ सय २२
चन्द्र लम्साल रु. २१ हजार १ सय ५१
लक्ष्मण रम्तेल रु. २१ हजार १ सय ५१
चन्द्र गुरुङ रु. २१ हजार १ सय ११
राजन लम्साल रु.२१ हजार
शान्ता रोक्का रु. २१ हजार
भरत अधिकारी रु.२०,५५०।–
उद्दब कराखेती रु. २०,१२२।–
राम प्रसाद अधिकारी रु.२०,०२०।–
हरि तिमल्सिना रु. २० हजार
प्रेम अधिकारी रु. १५,५५०।–
प्रेमनाथ खतिवड़ा रु. १५,५४५।–
शिव प्रसाद रिजाल रु. १५ हजार
दिनेश लुइटेल रु. १५ हजार
सुदिप रसाइली रु. १५ हजार
कमला श्रेष्ठ रु. १२ हजार ५ सय
अमृत तामाङ रु. ११ हजार १ सय ११
रामशरण सिन्चुरी रु.११,१११।–
मोदनाथ खतिवड़ा रु.११,१११।–
संगिता पाण्डे रु. ११ हजार
पुष्पा अधिकारी रु. ११ हजार
उमेश लामिछाने रु. १० हजार १ सय
टोम प्रसाद अधिकारी रु. १०,०००।–
ईन्जीरा पण्डित खतिवड़ा रु .१०,०००।–
लोक बहादुर सुनार रु. १० हजार
होमनाथ कोइराला रु. १० हजार
विष्णु नेपाली रु. १० हजार
सरस्वती अधिकारी रु. १० हजार
संझना ढुङ्गाना रु. १० हजार
श्रीराम खतिवडा रु. १० हजार
सरोज तामाङ रु.५,५००।–
दिपेश रिमाल रु. ५ हजार ५ सय
दिपक लम्साल रु ५ हजार ५ सय
नारायण कुमार श्रेष्ठ(सितलबजार) रु. ५ हजार ५ सय
प्रताप तामाङ रु. ५ हजार ४ सय
राम बहादुर तामाङ रु.५ हजार १ सय १०
युवराज रिजाल रु. ५ हजार १ सय
खेम प्रसाद ओमगाइ रु.५,१००।–
उपासना तामाङ रु. ५ हजार
माया मगर रु. १ हजार १ सय
फूलमाया तामाङ रु. १ हजार
भगवती अधिकारी रु. १ हजार
प्रतिक्रिया दिनुहोस