धादिङ जिल्लामा १ सय ८ संक्रिय संक्रमित, शनिबार २१ जना निको भए
१२ भाद्र २०७८, शनिबार १६:३८
रेडियो बिहानी संवाददाता
धादिङ १२ भाद्र
शनिबार धादिङमा २ जनामा कोरोना पुष्टि भएको छ भने २१ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८ रहेका छन् जसमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा ९८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
धादिङ जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न–सिङगङ एकता समाज र नीलकण्ठ न.पा विजयी
गंगाजमुना गा.पा ५ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गंगाजमुना गा.पा २ मा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
नीलकण्ठ बहुमुखी क्याम्पसले २५ औ स्थापना दिवस भव्यताको साथ मनायो
नीलकण्ठ ८ को ससाह देउरालीमा निशुल्क स्वास्थ्य परीक्षण, १ सय २५ जना स्थानीय लाभान्वीत
ठाकुर प्रसाद शर्माको नाममा पाँचओटा शैक्षिक पुरस्कारको घोषणा
जिल्ला समन्वय समिति धादिङको आठौं जिल्ला सभा सम्पन्न
धादिङको पालिका स्तरीय महिला/पुरुष भलिबल बिहिबारदेखी सुरु
सल्यानटार महोत्सवमा नेकपा माओवादी केन्द्रको केन्द्रिय अध्यक्ष प्रचण्ड नआउने
नीलकण्ठ–८ रामकोटमा आज पञ्चमी मेला लाग्दै, सम्पुर्ण तयारी पुरा
नीलकण्ठ –८, अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किँदा ३ जना घाईते
माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितीको वैठक सम्पन्न
प्रतिक्रिया दिनुहोस