धादिङ ०९ भाद्र
नेकपा(माओवादी केन्द्र) धादिङको जिल्ला पार्टी कार्यालय निर्माणका लागि युवराज खतिवडा र कमल सापकोटाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । माओावादी केन्द्र निकट धादिङ–पोखरा सम्पर्क मञ्चका पूर्व अध्यक्ष एवं माओवादी नेता युवराज खतिवडाले रु. ३ लाख र पर्यटन व्यवसायी तथा माओवादी नेता कमल सापकोटाले १ लाख ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
पार्टी नेता, कार्यकर्ता र सुभचिन्तकहरुलाई कार्यालय निर्माणमा सहयोग गर्न पार्टी जिल्ला कमिटीले आह्वान गरेसँगै यतिबेला पार्टीका विभिन्न जनवर्गीय संगठन, सुभेच्छुक तथा नेता कार्यकर्ताहरुले उत्साहजनक रुपमा सहयोग गरिरहेको जिल्ला अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो ।
हालसम्म करिब ३० लाखको हाराहारीमा पार्टी कार्यालय भवन निर्माणका लागि सहयोग प्रतिबद्धता आएको बुर्लाकोटीले बताउनु भयो ।
हालसम्म सहयोग गर्ने सहयोगीहरुको नाम र सहयोग रकम
युवराज खतिवडा रु. ३ लाख
हरि डल्लाकोटी रु. २ लाख
कमल सापकोटा १ लाख ५० हजार
दिपक विश्वकर्मा रु. १ लाख ५ हजार
ध्रुव सिलवाल रु. १ लाख ५ हजार
सुवास बसेल रु. १ लाख १ हजार(निर्माण सामग्री)
सालिकराम जम्कट्टेल रु. १ लाख
विष्णु प्रसाद उप्रेती रु. १ लाख
दुर्गा त्रिपाठी रु. १ लाख
यन्त्र बहादुर थापा(जिन्दगी) रु. १ लाख
रोहित भण्डारी रु. १ लाख
राम घले रु. ५५ हजार ५ सय ५५
सेकेमान तामाङ रु. ५५ हजार
कुमार अधिकारी रु. ५१ हजार
चन्द्र बहादुर सिलवाल (मिलन) रु. ५१ हजार
रुद्र बहादुर खत्री रु. ५० हजार ५ सय
राज कुमार श्रेष्ठ रु. ५० हजार १ सय ५१
राजेन्द्र भण्डारी रु. ५० हजार
तेज बहादुर भण्डारी रु. ५० हजार
अम्बिका अधिकारी रु. ५० हजार
पुर्ण प्र. सिंखडा रु. ५० हजार
सन्तोष गिरी रु. ५० हजार
राम कुमार श्रेष्ठ रु. ५० हजार
तिलक थापा मगर रु. ४८ हजार ५ सय ७
सुवास वि.क. रु. ४५ हजार
नविन धमला (अटल) रु. ४० हजार
कान्छा तामाङ रु. ३५ हजार
हरिशरण तामाङ रु. ३५ हजार
शंकर अधिकारी खाल्टे रु. ३५ हजार
खिल बहादुर धमला रु. ३५ हजार
राजाराम रिजाल रु. ३३ हजार ३ सय ३३
नवराज लम्साल रु. ३१ हजार ५ सय
चेलीमाया तामाङ रु. ३१ हजार ५ सय
शंकर अधिकारी मार्पाक रु. ३० हजार
सुरेश बस्नेत रु. ३० हजार
संगिता कंडेल(दिपा) रु. २६ हजार ६ सय २
हरिकृष्ण लम्साल रु. २५ हजार
अर्जुन रिमाल रु. २५ हजार
बलराम खत्री रु. २५ हजार
गोविन्द भण्डारी रु. २५ हजार
सरला धमला रु. २५ हजार
उर्मिला तामाङ रु. २५ हजार
शेर बहादुर बस्नेत रु. २५ हजार
बासु बास्कोटा रु. २५ हजार
ध्वज बहादुर गुरुङ रु. २५ हजार
सोम्बले तामाङ (अक्कल) रु. २५ हजार
कुमार बस्नेत रु. २५ हजार
वद्रि नेपाल रु. २२ हजार २ सय २२
चन्द्र लम्साल रु. २१ हजार १ सय ५१
लक्ष्मण रम्तेल रु. २१ हजार १ सय ५१
चन्द्र गुरुङ रु. २१ हजार १ सय ११
राजन लम्साल रु.२१ हजार
शान्ता रोक्का रु. २१ हजार
हरि तिमल्सिना रु. २० हजार
शिव प्रसाद रिजाल रु. १५ हजार
दिनेश लुइटेल रु. १५ हजार
सुदिप रसाइली रु. १५ हजार
कमला श्रेष्ठ रु. १२ हजार ५ सय
अमृत तामाङ रु. ११ हजार १ सय ११
संगिता पाण्डे रु. ११ हजार
पुष्पा अधिकारी रु. ११ हजार
उमेश लामिछाने रु. १० हजार १ सय
लोक बहादुर सुनार रु. १० हजार
होमनाथ कोइराला रु. १० हजार
विष्णु नेपाली रु. १० हजार
सरस्वती अधिकारी रु. १० हजार
संझना ढुङ्गाना रु. १० हजार
श्रीराम खतिवडा रु. १० हजार
दिपेश रिमाल रु. ५ हजार ५ सय
दिपक लम्साल रु ५ हजार ५ सय
नारायण कुमार श्रेष्ठ(सितलबजार) रु. ५ हजार ५ सय
प्रताप तामाङ रु. ५ हजार ४ सय
राम बहादुर तामाङ रु.५ हजार १ सय १०
युवराज रिजाल रु. ५ हजार १ सय
उपासना तामाङ रु. ५ हजार
माया मगर रु. १ हजार १ सय
फूलमाया तामाङ रु. १ हजार
भगवती अधिकारी रु. १ हजार
प्रतिक्रिया दिनुहोस