धादिङ ०२ श्रावण
सरकारले सार्वजनिक यातायातमा भाडादर वृद्धि गरेसँगै धादिङका यातायात व्यवसायीहरुले पनि भाडा वृद्धि गरेका छन् । केन्द्र सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै धादिङमा पनि २८ प्रतिशत भाडा वृद्धि भएको हो । सरकारले अन्तरप्रदेश चल्ने लामो रुटका सार्वजनिक यातायातमा भाडा वृद्धि गरे पनि डिजेलको मूल्य वृद्धि भएकाले भाडादर बढाउनु परेको धादिङका यातायात व्यवसायी बताउँछन् । धादिङ–काठमाडौँको साविकको भाडादर १ सय ८५ बाट वृद्धि भई २ सय ३५ कायम गरिएको छ ।
बसभाडा दर रेट यस्तो छ ।
धादिङबाट
काठमाडौंबाट
डिलक्स दिवा सेवा
रात्री सेवा
प्रतिक्रिया दिनुहोस