धादिङ ३१ आषाढ
धादिङ जिल्लामा जारी निषेधाज्ञाको अबधी थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डीसीएमसी) धादिङको बैठकले जारी निषेध्यज्ञालाई साउन १० गतेसम्म यथावत राख्ने निर्णय गरेको छ । निषेधाज्ञाको अबधिमा यसअघि जारी गरिएका नियम तथा अनुरोधहरुलाई यथावत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस