धादिङ जेष्ठ २६ ।धादिङको टारीबेसी स्थित आँखु खोलामा पौडी खेल्ने क्रममा नीलकण्ठ नगरपालिका -3 का २६ वर्षिय फुटबल खेलाडी बेपत्ता भएका छन् । बुधबार बिहान ८ बजे साथीहरु सँग पौडी खेल्ने क्रममा आँखुखोलाले बगाएर वेपत्ता पारेको जिल्ल प्रहरीले कार्यलय धादिङले जनाएको छ । अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजिकार्य जारी राखेको छ ।सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् ।
प्रतिक्रिया दिनुहोस