धादिङ १० जेष्ठ
राााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मान्यता प्राप्त भएसगै धादिङ अस्पतालले कोरोना भाइरस कोभिड १९ को एन्टिजेन परीक्षण सुरु गरेको छ । आइतबारबाट सुरु गरिएको परीक्षणमा २१ जनाको जाच गर्दा ५ जनाको पोजेटिभ रिपोर्ट देेेखिएको अस्पतालका सूचना अधिकारी बिक्रम बिकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस