धादिङ, १९ वैशाख।
धादिङ जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २१ गते देखी ३१ गतेसम्म निषेधाज्ञा हुने भएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संयोजकत्वमा बसेको (डीसीएमसी) को बैठकले कोरोना भाईरस रोकथामका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस