धादिङको गजुरी गाउँ पालिका १ मा चैत्र १२ गतेदेखि हुन लागेको गजुरी महोत्सव कोरोना संक्रमणको कारण देखाउदै स्थगित गरिएको छ । ९५ प्रतिशत तयारी पूरा भैसकेको महोत्सव आयोजकले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै स्थगित भएको जानकारी दिएको हो । कोरोनाको कारण भनिएता पनि भित्री कारण भने एमालेभित्रको बिबाद रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
गजुरी गाउँपालिकाद्धारा बालबालिकाहरुलाई खेलौना सामाग्री तथा न्यानो कपडा बितरण
लैंगिक हिंसा विरुद्धकको १६ दिने अभियान आजबाट सुरु
महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिल कुमारी तिवारी चयन
धादिङमा २ दिने मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ८६ जनाले लिए सेवा
धादिङ जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न–सिङगङ एकता समाज र नीलकण्ठ न.पा विजयी
गंगाजमुना गा.पा ५ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गंगाजमुना गा.पा २ मा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
नीलकण्ठ बहुमुखी क्याम्पसले २५ औ स्थापना दिवस भव्यताको साथ मनायो
नीलकण्ठ ८ को ससाह देउरालीमा निशुल्क स्वास्थ्य परीक्षण, १ सय २५ जना स्थानीय लाभान्वीत
ठाकुर प्रसाद शर्माको नाममा पाँचओटा शैक्षिक पुरस्कारको घोषणा
जिल्ला समन्वय समिति धादिङको आठौं जिल्ला सभा सम्पन्न
धादिङको पालिका स्तरीय महिला/पुरुष भलिबल बिहिबारदेखी सुरु
प्रतिक्रिया दिनुहोस