धादिङ ०३ माघ
सडक दुर्घटनामा तत्काल उद्दार कसरी गर्ने र आकस्मिक दुर्घटनाको उपचारमा अस्पतालको तयारी कस्तो छ भन्ने देखाउन धादिङबेसीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य दिर्नेशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सहयोग र सहजीकरणमा शनिबार दुर्घटना कृतिम अभ्यास प्रर्दशनी गरिएको हो । ठुला दुर्घटना हुँदा गर्नुपर्ने पूर्व तयारी, उद्दार अस्पतालको उपचार प्रकृया आदिका बारेमा रेडक्रसकर्मी, स्वयंसेवी, नेपाल रेडक्रस सोसाईटी युवा सर्कल नीलकण्ठ मा.वि का विद्यार्थी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतको सहभागितामा कृतिम अभ्यास प्रर्दशनी गरिएको हो ।
भिडियोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस