धादिङ २२ पौष
चिसो मौसम लागेसँगै बालबालिकाहरुमा विभिन्न किसिमका समस्या देखिन थालेको छ । चिसो मौसममा विशेष गरी बढी समस्या देखिने भनेको बालबालिका तथा वृद्धवृद्धाहरुमा नै हो । बालबालिकाहरुमा पनि विशेषतः नवजात शिशुहरुमा धेरै समस्या देखिने सम्भावना हुन्छ । रुघा, खोकी, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या चिसो मौसममा देखिने भएकाले बालबालिका तथा वृद्धवृद्धाहरुको विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
यसै विषयमा तयार पारिएको रिपोर्टको लागि तल क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस