धादिङ पौष १२
नेकपा धादिङका अध्यक्ष नेत्र पौडेलले पार्टीबाट अलग्गिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत १२ः२१ मिनेटमा पौडेलले स्व घोषणा गरेका हुन् । फेसबुक वालमा पोष्ट गर्दै पौडेलले नेकपाभित्र देखिएको फुट र बिचलनका कारण नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिएको घोषणा गर्दै राजनैतिक जीवनबाट स्वतन्त्र रहने आशय व्यक्त गरेका हुन् ।
फेसबुकमा पौडेले अत्यन्त मर्माहित हुदै लेखेका छन् । राजनीतकि सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रत िआभार व्यक्त गर्दै अन्य सामाजकि यात्रामा भेट हुने नै छ ।यस नर्णियले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।
पौडेलले आफ्नो फेसबुक पोष्ट जस्ताको तस्तै
प्रतिक्रिया दिनुहोस