धादिङ २८ कार्तिक
प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ शुक्रबार धादिङमा योगदान राष्ट्रका लागि समिति गठन गरिएको छ । १५ सदस्यीय उक्त समितिको अध्यक्षमा नवराज भट्टराई, उपाध्यक्षमा रामहरि थापा, सचिबमा सुस्मिता पाण्डे, कोषाध्यक्षमा बिनोद थापा क्षेत्री चयन हुनुभएको छ गरिएको हो । यस्तै निर्ममल नारायण थपलियाको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ भने सञ्चार संयोजकमा दिपेश कंडेल चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस