धादिङ २० माघ
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनु भएको छ ।
यस्तै समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ चयन भएका हुन् ।
सदस्यहरुमा रिताकुमारी सारु (चिनो), अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन भएका छन् ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा लक्ष्मी भुजेल, रिता कुमारी सारु (चिनो), सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा केशव अधिकारी, तारा रिजाल, श्री हजुर सिल्वाल, नानु कार्की चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस