धादिङ १४ भाद्र
ने.क.पा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति धादिङको २२ औँ जिल्ला सम्मेलन भोली भाद्र १५ गते हुने भएको छ ।
अनेरास्ववियू क्रान्तिकारी जिल्ला समितिको आयोजनामा भोली धादिङबेसी क्रिक रिसोर्टमा ११ बजे देखि सुरु हुने भएको हो ।
उक्त सम्मेलन अखिल क्रान्तिकारी केन्द्रिय कमिटि अध्यक्ष पञ्चा सिंङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने अखिल क्रान्तिकारी जिल्ला समिति धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस