धादिङ २२ माघ
२८६० औँ डुक ल्हो (गरुड वर्ग) को अवसरमा सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट स्थित माने भञ्ज्याङमा सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
यहि आउँदो माघ २७ गते जनआवाज युवा क्लब माने ल्होछार समितिको आयोजना तथा बागमती प्रदेश सरकारको मुख्य मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो ।
भाषा धर्म संस्कृति हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुने उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु गायिका रमला पाख्रिन, गायक/नायक आरम्भ तामाङ, गायिका सिता लामा र गायक राम गुरुङको साथमा स्थानीय लामा तथा झांक्री नाचहरू घोडा लांच, चिमा नांच लाली नाच र स्थानीय कलाकारहरुको भव्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।
बृहत सोनाम ल्होछार सफल बनाउन हालसम्मका सहयोग रकमहरु
सुरज लामा सेन्देन १६,०००
सोमरअर्जुन गुरुङ ११,२००
ज्याक्सन गुरुङ १०,०००
डम्बर लामा १०,०००
पुर्ण लामा १०,०००
धन बहादुर गुरुङ ५,५००
रोहित लामा ५,५००
सुर्य लामा ५,००५
श्याम गुरुङ ५,१००
मोहन लामा ५,१००
श्याम लामा सेन्देन ५,०००
देबीलाल लामा (फुर्बल) ५,०००
सिंग बहादुर गुरुङ ५,०००
तेज गुरुङ ५,०००
रिक्की गुरुङ ५,०००
बिमल लामा ५,०००
दिपक गुरुङ ५,१००
मिलन गुरुङ ५,०००
कुमार तामाङ ५,०००
भरत लामा ५,०००
कमल तामाङ ५,०००
विन्दा गुरुङ ३,४३१
आकाश तामाङ ३,३३३
पुना÷समिर तामाङ ३,२००
कुमारी लामा ३,२००
आईतराम गुरुङ २,५००
चन्द्र गुरुङ २,५००
श्याम गुरुङ २,५००
मान गुरुङ २,५००
हर्क गुरुङ २,५००
हरेक वर्ष माघ महिना अर्थात ल्हो फेर्ने दिनमा तामाङ समुदायले देशव्यापी रुपमा सोनाम ल्होछार विशेष शुभकामना आदन प्रदान कार्यक्रम गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस