धादिङ १७ मंसिर
धादिङको सिद्धलेक गाउँपालिकामा गाँउपालिका भित्रका माध्यमिक विद्यालयहरुको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० यहि मंसिर २७ गते देखि सञ्चालन हुने भएको छ ।
शनिबार विभिन्न सरोकारवाला पक्षसंग गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षताम वैठक बसी उक्त निर्णय गरेको हो । वडा नम्बर ३ को डुमीडाँडामा अवस्थित श्री अमरआदर्श माध्यमिक विद्यालयको प्राङगाण सञ्चालन हुने सर्वसंबत निर्णय भएको जिल्ला भलिवल संघ धादिङका अध्यक्ष अमृत गुरुङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
२७ गते देखि सञ्चालन हुने प्रतियोगिता ३० गते समानपन हुने छ ।
प्रतिक्रिया दिनुहोस