धादिङ ३० भाद्र नेपाल
धादिङको हरियाली वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले तिज विशेष दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार सदरमुकाम धादिङवेशीमा संस्थाका महिला सेयर सदस्यहरुको भव्य सहभागीतामा तिज विशेष दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजकले रेडियो विहानीसंग बताउनुभयो ।
संस्थाका अध्यक्ष धुर्व रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन बहादुर कँडेल लगायतको विशिष्ट अतिथि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस