धादिङ ३० भाद्र
नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिती बागमती प्रदेशले विज्ञप्ति निकालेको छ ।
शनिबार एक विज्ञप्ति निकालेर महासंघले सरकारले गत भाद्र २७ गते संसदमा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० नेपालको शिक्षा र शिक्षक तथा विद्यालय कर्मचारी हित विपरित रहेकाले नेपाल शिक्षक महासंघ समितीद्धारा यहि असोज ३ गते अनिश्चितकालिन विद्यालय बन्द गरी काठमाण्डौँ केन्द्रित प्रदर्शनको कार्यक्रम रहेकोले सो आन्दोलन प्रभावकारी र व्यवस्थित बनाउनका लागि आन्दोलन परिचालन समितीले निम्न बुँदाहरुमा कार्यसंञ्चालन गर्ने सर्कुलर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस