धादिङ १७ भदौ
रुविभ्यालि–५ लापामा जनतासँग अन्तरक्रिया कार्यक्रम गरि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गरिएको छ ।
शनिबार देशैभर एकै साथ उद्घाटन भएको अभियान रुविभ्यालि गाउपालिकामा पनि जनता संग अन्तरक्रिया गर्दै उद्घाटन गरिएको हो ।
घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ शनिबारबाट मंसिर १६ गते सम्म चल्ने माओवादीको बिशेष अभियान जिल्लाका १०४ वटै वडामा विधिगत रुपमा उद्घाटन गरि अभियान सञ्चालन गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस