१२ श्रावन २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक उद्देश्यका रुपमा प्रधानमन्त्री, गृहमन्त्री अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार गलत रहेको बताएका छन्।
करिब एक क्विन्टल प्रकरणमा संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री नारायण काजी श्रेष्ठको राजीनामा मागेको कुरालाई संकेत गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरुले स्पष्टीकरण पनि दिन नपाउँदै राजीनामा माग्नु गलत भएको बताए।
प्रतिक्रिया दिनुहोस