धादिङ २६ जेठ
जनयुद्ध कालीन लालयोद्ध शहिद गणेश तामाङ (दोन्दु)को खानियाबास गाउँपालिका ४ धार्नामा स्मारक निर्माण गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा बनेको शालिक वास्तविक अनुहारसंग मिल्दोजुल्दो रुपमा निर्माण गरिएको नेकपा माओवादी केन्द्र खनियावास गाउँपालिका वडा नम्बर १ का सह ईन्चार्ज राजकुमार तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस