२१ चैत
झार्लाङ स्वास्थ्य चौकी झार्लाङका ३ दिने बृहत पोषण सम्बन्धि माहिला स्वयमसेविका तालिम सम्पन्न भएको छ ।
तालिममा जम्मा ८ जना महिला स्वयमसेविकाहरुको उपस्तिथि रहेको थियो ।
तालिममा सहभगिहरुलाई पोषण सम्बन्धि प्रशिक्षण गरिएको झार्लाङ स्वास्थ्य चौकी झार्लाङका प्रमुख अनिस पाठकले बताए ।
प्रतिक्रिया दिनुहोस