५ फागुन
आसन्न चैत ८ गते नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीलाई नै भोट दिनेपर्ने कारणहरु गते धादिङ नीलकण्ठ बहुमुखी क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वचनमा अखिल क्रान्तिकारी नै भोट दिनेपर्ने कारणहरु निम्न अनुसारका रहेका छन ।
उम्मेदवारहरु नियमित क्याम्पस जाने विधार्थीहरुको भएको,
कुनै पनि उम्मेदवारहरु हाल सम्म कुनै अपराधिक क्रियाकलाप संग्लान नभएको,
उम्मेदवारको धारणा क्यापस बनाउने भएको,
र
उम्मेदवारले विद्यार्थीका समस्यालाई बुझेर समाधान गर्न सकिने भएको हुँदा
नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी नै भोट दिई क्यापसमा शान्ति कायम राख्न, शैक्षिक माफियाहरु बाट जोगाउन, भ्रष्टाचार मुक्त गर्न, असल नेतृत्वलाई मतदान गरी विजयी गराउनको लागि सभापति उम्मेदावर श्रीकृष्ण रिजालले अनुरोध गरेको छ । भोलिको दिनहरुमा निलकण्ठ क्याम्पस कस्तो बनाउने भन्ने कुरा विद्यार्थीहरुको हातमा रहेको हुँदा असल नेतृत्वलाई मतदान गरी आफ्नो अमूल्य मतको प्रयोग गर्नको लागि समेत रिजालले अनुरोध गरेको छ । भोलिको दिनहरुमा निलकण्ठ क्याम्पस कस्तो बनाउने भन्ने कुरा विद्यार्थीहरुको हातमा रहेको हुँदा असल नेतृत्वलाई मतदान गरी आफ्नो अमूल्य मतको प्रयोग गर्नको अनुरोध गरिएको छ। नीलकण्ठ बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीको उम्मृदावरहरुको नामवाली निम्नुासार रहेका छन ।
सभापतिमा श्री कृष्ण रिजाल, सचिवमा रुपा नेपाल, कोषाध्यक्षमा ज्वाला थापा, प्रत्यक्ष सदस्यतर्फ अनिता सुनार,अनिता बास्कोटा,नवीन ढकाल, जिना घले, संगीत तामाङ, जगमाया गुरुङ रहेका छन ।त्यसैगरी समानुपातिक सदस्य तर्फका उम्मेदावरहरुमा इश्वरि प्रसाद आचार्य, किरण बि.क, अन्जु राना मगर, हर्क तामाङ, मनिसा बि.क र सरिता श्रेष्ठ रहेका छन ।
प्रतिक्रिया दिनुहोस