धादिङ चैत २ विहिवार
धादिङ । पुर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडी सहित १३ जनाले जिल्ला प्रशासन कार्यलय धादिङका श्रीमान प्रमुख जिल्ला अधिकारी ज्युमार्फत नेपाल सरकारको ध्यानकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको छ ।
देशै भरी रोकिएर बसेको जग्गाको कित्ताकाट समस्यालेृ हाम्रो धादिङ जिल्ला अझ बढी मारमा परेको देखिन्छ तसर्थ हालको परिस्थितीमा मुल समस्याको रुपमा रहेको जग्गाको कित्ताका ट नेपाल सरकारबाट भएको रोकावटले लेपाल पुर्व प्रहरी लगायत आम जन्ताहरुले झेल्नु परेको अंशबण्डा लगायतका जटिल काम कार्यहरु विग त लामो समय देखि रोकिएर बसेको यहाँ समक्ष जगजाहेरै छ ।
तसर्थ यस विषयमा नेपाल पुर्व प्रहरी संगथठन धादिङको ध्यानाकर्षण भएको कुरा जानकारी गराउदै हाल विद्यमान रहेको कित्ताकाट गर्ने कार्य तत्काल सुचारु गर्ने वातावरण श्र्रजना गर्न श्रीमान प्रमूख जिल्ला अधिकारी समक्ष यो ज्ञापन पत्त वुझएको पुर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीले बताए ।
प्रतिक्रिया दिनुहोस