२० फागुन
नेत्रावती हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रा.ली किन्ताङफेदी धादिङको आयोजना तथा धादिङ हेल्थ केयर प्रा.ली धादिङबेसी, दृष्टि आखा अस्पताल कलकी काठमाडौं र कालिका सर्जिकल कन्सर्न त्रीपुरेश्वर काठमाडौको प्राबिधिक सहयोगमा मिति २०७९ फागुन २० गते शनिबार नेत्रवाती हेल्थ केयर एण्ड रिसर्च सेन्टर किन्ताङफेदीको १५ औ बार्सिक दिवसको अवसरमा काठमाडौका १० जना भन्दा बढी बरिस्ठ विशेषज्ञ डाक्टरहरुदारा विशेष छुटमा स्वास्थ शिविर हुने भएको छ
। शिविरमा प्रदान गरिने सेवाहरु
–गगालाल अस्पतालका मुटुरोग विशेषज्ञ जाँच इको सेवा
–दृष्टि आँखा अस्पतालका विशेषज्ञ डाक्टरद्धारा उपचार सेवा
–मेडिसिटि अस्पतालका मृगौला रोग विशेषज्ञ डाक्टरह्दारा उपचार सेवा
–पाटन अस्पतालका डाक्टरहरुद्धारा छाती, पेट , मानसिक समस्यको उपचार
–हाड जोर्नी तथा नसा रोग विशेषज्ञद्धारा उपचार सेवा
–रेडियो लोजिष्टद्धारा एक्स–रे – सेवा
साथै सो अवसरमा निशुल्क सुगर,पिसाब र खकार जाछ प्याथोलोजी, इ.सि.जी., एक्स–रे, भिडियो एक्स–रे इको तथा टिकटमा ५०% छुट औषधीमा ५ देखि १५% छुट हुनेछ ।
प्रतिक्रिया दिनुहोस