मंगलबार ९ गते फागुन
१६८ जना प्रतिनीधिहरु रहेको धादिङ रेडक्रसको अधिवेशन सोमबार देखि सुरुभएको थियो ३६ औं साधारणसभा तथा १२ औं अधिबेसनमा आज नयाँ कार्य समितिको सभातिमा दुर्लभकुमार तामाङ चयन भएको छ ।
सबै पदहरुमा मतदान नहुने गरि निर्बिरोध रुपमा कार्यसमिती चयन गरिएको निवर्तमान सभापति नारायण तिमल्सिनाले बताउनुभयो।
अधिवेशनमा सहभागि १६८ जना प्रतिनीधिहरु मध्य १८ जना एकीकृत समाजवादी निकट, १० कांग्रेस निकट, ९ एमाले निकट, २ राप्रपा निकट, २ नेपाल समाजाजबादी पार्टी निकट र यी बाहेक अरु प्रतिनीधिहरु माओवादी केन्द्र निकटका थिए ।
११ औं अधिवेशनमा पनि तामाङ मन्त्रीमा दुर्लभकुमार तामाङ, निर्वचित भएको थियो ।
प्रतिक्रिया दिनुहोस