४ फाल्गुन, २०७९
नुवाकोट जिल्लाको बट्टारबाट तारकेश्वरको गोर्स्याङ हुँदै दाङसिङ जादै गरेको यात्रुबस दुर्घटना भएको छ। जिल्लाको विदुर नगरपालिका १२ चैनपुरमा दुर्घटना भएको हो।
बट्टारबाट गोर्स्याङ दाङ्सिङ जाने लोकल बस चैनपुरको उकालोमा ब्रेक फेल भएर पल्टिदा तिन जनाको जनाको मृत्युु भएको छ भने अन्य धेरै घाइते भएको छ।
मृत्यु हुनेमा तार्केश्वर गाउँपालिका वडा नंबर ६ नेपाली कांग्रेस सभापति केशव अर्यालको माता पिता रहेको खुलेको छ साथै अर्को एक को सनाखत हुँदै गरेको छ एकजना को त्रिशुली अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस