धादिङ २१ भाद्र
नेकपा धादिङको शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाको १३ वटै स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेकपा केन्द्रीय सदस्य गङ्गालाल तुलाधर, पार्टी अध्यक्ष भूमि त्रिपाठी, सचिव तथा इन्चार्ज सालिकराम जम्कट्टेल लगायतका नेताहरुको उपस्थितिमा बसेको नेकपा जिल्ला समितिको पूर्ण बैठकले जिम्मेवारी टुङ्ग्याएको हो । बैठकबाट पूर्व माओवादीको भागमा ५ अध्यक्ष र ८ सचिव तथा पूर्व एमालेको भागमा ८ अध्यक्ष र ५ सचिव परेका छन् ।
स्थानीय तहका अध्यक्ष र सचिवको नामावली यस प्रकार छ ः
रूबिभ्याली गाउँ पालिका
अध्यक्ष रामसिंह तामाङ (पूर्व ए माओवादी)
सचिब पुरन तामाङ (पूर्व एमाले)
खनियाबास गाउँ पालिका
अध्यक्ष फुर्र बहादुर तामाङ (पूर्व एमाले)
सचिब लाल बहादुर तामाङ (पूर्व ए माओवादी)
नेत्रावती डबजोङ गाउँ पालिका
अध्यक्ष प्रेम लामा (पूर्व ए माओवादी)
सचिव सुबर्ण रिमाल (पूर्व एमाले)
गगा जमुना गाउँ पालिका
अध्यक्ष बिष्णु सिम्खडा (पूर्व एमाले)
सचिव रामेश्वर सिम्खडा (पूर्व ए माओवादी)
त्रिपुरासुन्दरी गाउँ पालिका
अध्यक्ष रामहरी अधिकारी (पूर्व एमाले)
सचिव सुवास अधिकारी (पूर्व ए माओवादी)
ज्वालामुखी गाउँ पालिका
अध्यक्ष धर्म बहादुर अर्याल (पूर्व एमाले)
सचिव कृष्णमान श्रेष्ठ (पूर्व ए माओवादी)
नीलकण्ठ नगर पालिका
अध्यक्ष दिपक बि.क. (पूर्व ए माओवादी)
सचिव हरी श्रेष्ठ (पूर्व एमाले)
सिद्धालेक गाउँ पालिका
अध्यक्ष खुन बहादुर थापा (पूर्व एमाले)
सचिव पुष्प थपलिया (पूर्व ए माओवादी)
बेनिघाट रोराङ गाउँ पालिका
अध्यक्ष कृष्ण थपलिया बिबेक (पूर्व ए माओवादी)
सचिव रमेश भट्टराई (पूर्व एमाले)
गजुरी गाउँ पालिका
अध्यक्ष सूर्य बहादुर दोङ तामाङ (पूर्व ए माओवादी)
सचिव माधब भण्डारी (पूर्व एमाले)
गल्छी गाउँ पालिका
अध्यक्ष केदार खतिवडा (पूर्व एमाले)
सचिव राम शरण सेञ्चुरी (पूर्व ए माओवादी)
थाक्रे गाउँ पालिका
अध्यक्ष कृष्ण पन्त (पूर्व एमाले)
सचिव यन्त्र बहादुर थापा जिन्दगी (पूर्व ए माओवादी)
धुनिबेशी नगरपालिका
अध्यक्ष रामराजा पान्डे (पूर्व एमाले)
सचिब राज कुमार पाठक (पूर्व ए माओवादी)
प्रतिक्रिया दिनुहोस