१५ माघ
धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न भएको छ । नेवा डाईनिङ सिनओकुबो टोकियोमा सञ्चालन अधिवेशन संस्थाका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भने अन्तर्राष्ट्रीय धादिङ समाजका महासचिव राजेन्द्र श्रेष्ठको विशेष आतिथ्यता तथा ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेल,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहरी,धादिङ समाज जापानका सल्लाहकारहरु राजकुमार अधिकारी,श्याम सितल,राजन गौतम,शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।उक्त अधिवेशनबाट श्यामहरि तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय समिती चयन गरिएको छ ।
बरिस्ठ उपाध्यक्ष ः राम सिम्खडा
उपाध्यक्ष ः सुजता दुवाडी
दिनेश अधिकारी
बिष्णु कुमार श्रेष्ठ
बिमल श्रेष्ठ
महासचिब ः बिजय सडौला
सचिब ः सुशान्त बानियाँ
ओम कुमार श्रेष्ठ
कोषाध्यक्षः राम बाबु दनाई
सह–कोषाध्यक्षः दिपक बिस्ट
सदस्यहरुः
प्रलाद अधिकारी
दिनेश पन्डीत
कृष्ण बहादुर मगर
राम बाहादुर बिसुन्के
ईश्वरी अर्याल
ठाकुर खनाल
गणेश बहादुर अधिकारी
पशुपती थपलिया
प्रबीन नेपाल
माधब ढकाल
कार्यक्रमकै बिच पत्रकार महासंघ तथा धादिङ समाज जापानका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका सचिव राजन गौतमलाई सम्मान समेत गरिएको कार्यक्रममा,विश्वास आचार्य,रबिन्द्र गोर्खाली,बिष्णु सापकोटा,फुर्वा शेर्पा तथा प्रमेश तमु लगायतका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।
धादिङ समाज जापानको पाचौँ अधिबेसन बाट निर्वाचित कार्यसमितिको कार्याकाल २०२३ –२०२५ सम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस