धादिङ माघ १४ गते सनिबार
तिलगंगा आँखा केन्द्र प्रतिस्ठान काठमान्डौ र जिल्ला सामुदायीक आँखा केन्द्र धादिङको संयुत आयोजनामा र स्थानिय निकायको समन्वयमा ११ गतेदेखी जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट एकदिन् आँखा चेक जाँच कार्यक्रमा हालसम्म ४ सय ८ जनाको आँखा जाँच गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार बुधबार मुरली भन्ज्याङ स्वास्थ्य चौकीमा भएको शिविरमा ९३ जनाको आँखा जाँच गरिएकोमा ६ जनामा मोतीबिन्दुको समस्या देखिएको छ भने ८ जनालाई कालो जस्मा वितरण गरिएको छ ।त्यस्तै बिहीबार कटुन्जे स्वास्थ्य चौकीमा भएको शिविरमा ७६ जनाले आँखा जाँच गराएका थिए । जस्मा १० जनामा मोतीबिन्दुको समस्या देखिएको छ भने ६ जनालाई नजिकको वस्तु सजिलै नजिकको वस्तु सजिलै छुट्याउन सकिने चस्मा वितरण गरिएको छ ।
।शुक्रबार निमारचोक सामुदायिक स्वास्थ्य इकाईमा भएको शिविरमा ७३ जनाको आखाँ जाँच गरिएकोमा ३जनामा मोतियाविन्दु देखिएको छ भने १० जनालाई चस्मा वितरण गरिएको छ । ।शिविरहरुमा छनौट गरिएका मोतियाविन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७
प्रतिक्रिया दिनुहोस