धादिङ माघ १२ गते
माघ शुक्ल पञ्चमिकै दिनको अवशर पारेर धादिङ आवासिय माध्यमिक बिध्यालयले विहीबार २६ औँ वार्षिक उत्षव तथा अभिभावक दिवश विद्माकी अधिष्ठात्री देवी सरस्वतिको निष्ठापुर्वक पूजा आराधना राष्ट्रिय गान बजाएर दिप प्रज्वलन गरीे बिद्मालयका विद्मार्थी हरुबाट विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाईएको छ ।
कार्यक्रमका सभापती विद्मालय व्यवस्थापन समितिकाका अध्यक्ष वावुराम अधिकारी कार्यक्रमका प्रमुख अतिथी धादिङ क्षेत्र नं २ का संघीय सांसद रामनाथ अधिकारी बिशेष अतिथी प्रदेश सांसद धादिङ क्षेत्र नं २ का गोविन्द लम्साल पुर्व सांसद धादिङ क्षेत्र नं२ का खेमलोहनी निलकन्ठ नगरपालिकाका उपमेयर दिपक विस्वकर्मा शिक्षा बिकास तथा ईकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ शिक्षा शाखा धाङिका उपसचिव नारायण प्रसाद वाग्ले लगायत विभिन्न संघ संस्थाका पदाधिकारी हरु विभिन्न विद्मलयका शिक्षक शिक्षिका लगायत अभिभावक हरुकको उपस्थीती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीद्धारा छोटो मिठो मन्तव्य मार्फत विद्मालयको बिकास उन्नती प्रगती र धादिङ आवासीय विद्मालय धादिङ जिल्लाकै नमना विद्मालय बन्न सफल भएको र यस विद्मालयबाट थुपै्र होनहार बिद्धवान हरु जन्माउन सफल भएको कुरा स्पस्ट पार्नु भयो बिद्मालयका पुर्व विद्मार्थी लगायत सम्पुर्ण विद्मार्थीहरुको पनि प्रसंसा गर्नु भएको थियो भने सरस्वती पुजाको अवसरमा उपस्थीत सम्परर्णलाई सुभकामना पनि व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस