धादिङ पुष ४
आइतबार राति धादिङ केन्द्रबिन्दुर भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर ४३ मिनेट जाँदाआइतबार राति धादिङ केन्द्रविन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।
प्रतिक्रिया दिनुहोस