धादिङ
रुपन्देही क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ। दलका एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो ।
बुटवल वाड नम्बर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ।
निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृत उदविर नेपाली बताए ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस