धादिङ
बुधबार, मंसिर ७, २०७९
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुँदा सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँकी पराजित भएकी छिन् ।
विष्ट २२ हजार ६८४ मतसहित विजयी हुँदा एकीकृत समाजवादी पार्टीकी सचिव झाँक्रीले २० हजार ४८१ मत ल्याएकी थिईन् ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस