धादिङ १५ कात्तिक
धादिङको गंगाजमुना गाउँपालिकामा १७ गते विहिबार सार्वजानिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै हरिबोधिनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिका अन्र्तगतका सरकारी कार्यालयहरु, शैक्षिक तगायत अन्य संघसस्थाहरुलाई १७ गते विहिबार विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस