धादिङ
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन र सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
विह्रीबार एक कार्यक्रममका विच शिलान्यास कार्यक्रममा सल्यान्टारका सहलगानी खानेपानी तथा सरसफाइ्र्र आयोजनाका अध्यक्ष सपना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा संघीय स्र्र्र्र्र्र्रांसद खेम प्र्रसाद लोहनीको रहेको थियो भने विशेष अतिथिमा संविधान सभा सदस्य गुरु प्र्रसाद वुर्लाकोटी,त्रिपुरा सुन्दर्री गाउँपालिका अध्यक्ष राजु उप्र्रेती,उपाध्यक्ष देवराज धरेल,विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यह्ररु लगायतको सहभागिता शिलान्यास सम्पन्न गरिएको थियो ।कुल लागात ३४ करोड ४० लाख ४६ हजार ८ सय १ रुपिया ४६ पैसा रहेकोमा सगुन कन्स्ट्रक्सन वुटवलले ठेक्का सम्झौंतामा २३ करोड ८५ लाख ्र४९ हजार ३८७ रुपिया २६ पैसामा सम्झौंता गरिएको हो । नेपाल सरकारबाट ७० प्रतिशत स्थानीय उपभोतmा सहभागिताको ३० प्र्तिशत जनश्रमदान लगानी रहेको छ ।उतm आयोजनाबाट त्रिपुरा सून्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को २ हजार ८ सय ९७ घरधुरी लाभाम्भित हुनेछ ।
उतm कार्यक्र्रमलाई शिलान्यास गरि सम्बोधन गर्नुहुदै प्रमुख अतिथि खेम प्र्रसाद लोहनीले सल्यानटार सह लगानी आयोजना बर्षौ सम्मको पहल मेहनत र पयासबाट सफलभएको बताउनुभयो । यो आयोजनालार्ई पारदश्र्रिता ढङगले समयमान्रै सम्पन्न गन्र्र निमा्र्रण कम्पनिलाइ्र्र आग्रह गर्दै यो योजना कार्यन्वयनमा महत्वपुर्ण भुमिका गाउँपालिकाको रहने पनि बताउनुभयो ।
मुलुक निर्वाचनमा होमिए स्रंग्रै आफ्नो काय्र्रकालमा माग तर्जुमा भएका योजनाह्ररु सम्पन गर्दैगर्दा राजनैतिक अस्थिरता भएकोकारण जनतालाई भ्रमित पार्ने आफ्नो स्वार्थ पुर्तिको लागि विभिन्न पार्टी फुटाइ्र्र गठबन्धन गरिएको र यसले जनताको मागलाइ्र्र्र,विकासला्रइ्र्र्र्र प्र्त्य्रक्ष प्र्भाव पारेको बताउनुभयो ।आगामी निर्बाचन पछी यो मुलुकमा काग्रेस र नेकपा एमाले मात्र रहने बताउनुभयो ।त्यस्त्रै विशेष अतिथि गुरु वुला्र्कोटीले धादिङ जिल्लाको समग्र बिकासको पक्षमा तिन दशक देखि ध्यान केन्दि«त रहेको र अब पनि जनताको पक्षमा रहिरहने बताउनुभयो । गाउँपालिका अध्य्रक्ष राजु उप्रेतिले पार्टीमा अनेकता,बिकास र सहकार्यमा एकताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमको समापनमा सभापति सपना थापाले बषौ्र्र अगाडि देखिको पहलमा सब्रै राजनैतिकदलका नेतृत्वले राम्रै सकारात्मक भू्मिका खेलेको स्मरण गराउँद्रै यो आयोजनाको सुखद शिलान्यास गर्न पाएको बताउदै,योजना सम्पन्नका लागि अनुगमन,खबरदारी,सल्हसुझाव स्रंगस्रंगै समयम्रै योजना सम्पन्न गन्रै्र्र बताउनुभयो । कार्यक्र्रममा विभिन्न राजन्रैतिक दलका प्रतिनिधिह्ररु,उपभोतm योजनाबाट लाभम्वित जनसमुदायहरुको भव्य उपस्थित रहेको थियो ,।
प्रतिक्रिया दिनुहोस