धादिङ २६ भाद्र
विश्व प्राथमिक दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
ब्लुमिङ लोटर्स युवा रेडक्रस सर्कल द्वारा धादिङको थाक्रे गाउँपालिका वडा नं ८, धार्केमा आयोजित रक्तदान कार्यक्रममा १० जना महिला ४० जना पुरुष गरि ५० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस