धादिङ २४ भाद्र
शुक्रबार धादिङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गरिएको १९ एन्टिजेन परिक्षणमध्ये निलकण्ठ नगरपालिकामा ७ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना गरी जिल्लामा ९ कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिउको छ ।
यस्तै जिल्लाका ७ संक्रमित डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७६ रहेको छ भनेसंक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस