धादिङ,
राज कुमार तामाङ धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारीमा एमालेको कोटाबाट दाबी गर्नु भएको छ। उनि सहित १५ जनाको दाबी रहेको छ
नीलकन्ठ १४ का तामाङले नेकपा एमालेको तर्फ बाट आफ्नो उम्मेदवार दिनु भएको हो।
तामाङ २०६४ सालमा एमालेमा संगठीत सदस्य भएका थिए। भने २०६८ साल देखि इलाका ५ को अध्यक्षमा कार्यबाहक रुपमा काम गरिसक्नु भएको छ ।
तामाङ निलकन्ठ १४ का सकृय युवा नेता हुन । पछिल्लो समयमा समाज सेवाको काममा सकृय अनि सबैको मन मुटुमा बस्न सफल एमालेका एक सबल र अब्बल नेता हुन।
प्रतिक्रिया दिनुहोस