धादिङ १६ श्रावण
धादिङमा बिहिबार ७ जनामा कोरोना संक्रमण हुदाँ १९ जना संक्रमित निको भएका छन् ।
जिल्लामा गरिएको १२ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।
हाल धादिङमा सक्रिय संक्रमित ९९ रहेका छन् । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस