धादिङ १३ भाद्र
धादिङमा सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि हुदाँ २२ संक्रमित संक्रमण मुक्त भएका छन् ।
जिल्लामा गरिएको १८ एन्टिजेन परिक्षणमध्ये ज्वालामुखी गाउँपालिकामा ८ जना र त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना गरी जिल्लामा १० पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
यो सँगै हाल सक्रिय संक्रमितको संख्या १११ रहेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस